स्मार्टफोनका यी सेटिङ अफ गर्नुहोस, डाटा, ब्याट्री र सेफ्टीलाई बचाउनुस् !
हाम्रो स्मार्टफोनका कतिपय सेटिङहरू जतिखेर पनि अन भइरहेका हुन्छन । तिनको बारेमा तपाईंलाई थाहै हुँदैन । यी सेटिङले फोनको डाटा, ब्याट्री र सेफ्टीलाई नोक्सानी गर्छ ।
कहिलेकाहीँ यो सेटिङ पहिलेदेखि नै अन रहन्छ भने कहिलेकाहीँ हामीले गल्तीले अन गर्छौं । तिनलाई अफ नै राख्नुपर्छ। यहाँ हामी यस्ता चार सेटिङका बारेमा बताउँदैछौं । तपाईंकोमा यी कुरा अन छन् भने अफ गरिदिनुस्।
पहिला फोनको सेटिङमा गएर गूगलमा पुग्नुस् । गूगल अप्सन हरेक फोनमा फरकफरक हुन्छ तर यो सेटिङमा हुन्छ ।
तपाईंले यिनलाई अन गरेर राख्नुभयो र भूलवश कुनै गेम डाउनलोड गर्नुभयो भने स्वतः साइन इन हुनुहुनेछ र फोनको डाटा र ब्याट्री लगातार खर्च हुन्छ ।
लेखिएको पोस्टहरूमा केही त्रुटिहरु हुन सक्छन् l यदि तपाईँले पढ्नुभएको पोस्टहरूमा कुनै पनि त्रुटी छ भने तपाईंले यसलाई सच्याउनको लागि हामीलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। । त्रुटी सच्याउनको लागि यहाँ क्लिक गर्नुहोस्।
यदि तपाईंसँग पनि कुनै सामग्री तथा पोष्टहरु छ भने तपाईँले यहाँ क्लिकगरेर पठाउन सक्नुहुनेछ। यसरी पठाउनुभएको पोस्ट सिधै ड्राफ्टमा गएर बस्दछ। यदि हामीले रिभ्यु गरेर पोस्ट एप्रुभ भएपछि तपाईँले पठाउनुभएको सामग्रीहरू सिधै पोष्ट भएर आउनेछ।
ट्यागहरू :
सामान्य जानकारीहरु