हरिनास गाउँपालिका अन्तर्गत विद्यालयहरुको शैक्षिक सत्र २०८१ को SEE को नतिजा विवरण यस प्रकार रहेको छ ।

हरिनास गाउँपालिका अन्तर्गत विद्यालयहरुको शैक्षिक सत्र २०८१ को SEE को नतिजा विवरण यस प्रकार रहेको छ ।
Photo: हरिनास गाउँपालिकाको फेसबुक पेजबाट

श्री भोजप्रकाश मा.वि., हरिनास-१, सालडाँडाबाट यस वर्ष SEE मा १९ विद्यार्थीहरु सहभागी थिए। तीमध्ये ५ जनाले ग्रेड नलिएको (NG) भने २ जनाले GPA २.४-२.७, ७ जनाले GPA २.८-३.१ प्राप्त गरे। १ जनाले GPA ३.२-३.५ र १ जनाले GPA ३.६-३.९ पाएका छन्। कुल ११ जना विद्यार्थीहरु उत्तीर्ण भई ५७.९% नतिजा आएको छ।


श्री आधारभूत मा.वि., हरिनास गा.पा.-१, छेक्माबाट ११ जना सहभागी थिए। तीमध्ये ९ जनाले ग्रेड नलिएको (NG) मा भने १० जनाले GPA २.४-२.७ प्राप्त गरेका छन्। कुल १० जना विद्यार्थीहरु उत्तीर्ण भई ५२.६% नतिजा आएको छ।


श्री महिमा मा.वि. प्राविधिक, हरिनास गा.पा.-२, चिसापानीबाट २३ जना सहभागी थिए । ३ जनाले ग्रेड नलिएको (NG) भने ५ जनाले GPA २.४-२.७, १० जनाले GPA २.८-३.१, ५ जनाले GPA ३.२-३.५ प्राप्त गरेका छन्। कुल २० जना उत्तीर्ण भई ८७% नतिजा आएको छ।


श्री जनकल्याण मा.वि., हरिनास गा.पा.-२, र्प्यासिंङबाट १४ जना सहभागी सहभागी १ जनाले ग्रेड नलिएको (NG) भने ३ जनाले GPA २.४-२.७, ८ जनाले GPA २.८-३.१, २ जनाले GPA ३.२-३.५ प्राप्त गरेका छन्। कुल १३ जना उत्तीर्ण भई ९२.९% नतिजा आलेख।


श्री मातृभुमी मा.वि., हरिनास गा.पा.-४, चित्रबाट २४ विद्यार्थीहरु सहभागी २० जनाले ग्रेड नलिएको र ४ जनामात्रै जीपीए २.८-३.१ प्राप्त गरि उत्तीर्ण भएका छन्। यहाँको उत्तीर्ण प्रतिशत १६.७% छ।


श्री जनजागृति मा.वि., हरिनास गा.पा.-४, गृहकोटबाट यस वर्ष SEE मा १९ विद्यार्थीहरु सहभागी थिए ।तीमध्ये ८ जनाले ग्रेड नलिएको (NG) भने ५ जनाले जीपीए २.४-२.७, ४ जनाले जीपीए २.८-३.१ प्राप्त गरे। २ जनाले GPA ३.२-३.५ पाएका छन्। कुल ११ जना विद्यार्थीहरु उत्तीर्ण भई ५७.९% नतिजा आएको छ।


श्री कालिका देउराली मा.वि., हरिनास गा.पा.-५, कलव देउरालीबाट १२ जना विद्यार्थीहरु सहभागी थिए ।तीमध्ये ९ जनाले ग्रेड नलिएको (NG) भने ३ जनाले GPA २.४-२.७ प्राप्त गरेका छन् । कुल ३ जना विद्यार्थीहरु उत्तीर्ण भई २५% नतिजा आएको छ।


श्री पिताम्बर मा.वि., हरिनास गा.पा.-६, दग्दीबाट यस वर्ष SEE मा ३८ विद्यार्थीहरु सहभागी थिए ।तीमध्ये २४ जनाले ग्रेड नलिएको (NG) भने ५ जनाले जीपीए २.४-२.७, ७ जनाले जीपीए २.८-३.१ प्राप्त गरे। २ जनाले GPA ३.२-३.५ पाएका छन्। कुल १४ जना विद्यार्थीहरु उत्तीर्ण भई ३६.८% नतिजा आएको छ।


श्री अमला भन्ज्याङ मा.वि., हरिनास गा.पा.-७, चाङ्गसिडबाट यस वर्ष SEE मा ५ विद्यार्थीहरु सहभागी थिए ।तीमध्ये ५ जनाले ग्रेड नलिएको (NG) मा भने सबैजना फेल भई ०% नतिजा आएको छ।



समग्र नतिजाको सारांश

क्र.स. विद्यालयको नाम विद्यालयको ठेगाना SEE मा कुल सहभागी उत्तीर्ण विद्यार्थी उत्तीर्ण प्रतिशत
श्री भोजप्रकाश मा.वि. हरिनास गा.पा.- १, सालडाँडा 19 11 57.9%
श्री आधारभूत मा.वि. हरिनास गा.पा.- १, छेक्मा 19 10 52.6%
श्री महिमा मा.वि. प्राविधिक हरिनास गा.पा.-२, चिसापानी 23 20 87%
श्री जनकल्याण मा.वि. हरिनास गा.पा.- २, र्प्यासिंङ 14 13 92.9%
श्री मातृभुमी मा.वि. हरिनास गा.पा.- ४, चित्रे 24 4 16.67%
श्री जनजागृति मा.वि. हरिनास गा.पा.-४, गृहकोट 19 5 26.32%
श्री कालिका देउराली मा.वि. हरिनास गा.पा.-५. कलव देउराली 12 3 25%
श्री पिताम्बर मा.वि. हरिनास गा.पा.-६, दग्दी 38 14 36.8%
श्री अमला भन्ज्याङ मा.वि. हरिनास गा.पा.-७. चाङ्गसिड 5 0 0%
जम्मा 173 86 47.4%


स्रोत: यस पोस्टमा प्रकाश सम्पूर्ण विवरणहरु हरिनास गाउँपालिका शिक्षा कार्यालयद्वारा प्रकाशित विवरणहरू हुन्।

लेखिएको पोस्टहरूमा केही त्रुटिहरु हुन सक्छन् l यदि तपाईँले पढ्नुभएको पोस्टहरूमा कुनै पनि त्रुटी छ भने तपाईंले यसलाई सच्याउनको लागि हामीलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। । त्रुटी सच्याउनको लागि यहाँ क्लिक गर्नुहोस्

यदि तपाईंसँग पनि कुनै सामग्री तथा पोष्टहरु छ भने तपाईँले यहाँ क्लिकगरेर पठाउन सक्नुहुनेछ। यसरी पठाउनुभएको पोस्ट सिधै ड्राफ्टमा गएर बस्दछ। यदि हामीले रिभ्यु गरेर पोस्ट एप्रुभ भएपछि तपाईँले पठाउनुभएको सामग्रीहरू सिधै पोष्ट भएर आउनेछ।